आवश्यकता

पुर्वाञ्चलमै पहिलो पटक डिजिटल मिडिया सम्वन्धि एउटै साईटबाट युटुव च्यानल सहितको अनलाई समाचार र अनलाईन सपिङ, एड क्रिएसन, म्युजिक भिडियो, वृतचित , टेलि चलचित्र निर्माण गर्ने यस कम्पनीका लागी इटहरी , धरान, विराटनगर , दमक र बिर्तामोडका लागी निम्न कर्मचारीको आवश्यकता भएकोले तुःरुन्त सम्पर्क गर्नुहुनु अनुरोध छ ।


१. बजार ब्यास्थापक
योग्यता : ब्यवस्थापन संकायमा स्नातक पास गरेको वा सो सरह
अनुभविलाई बिषेश प्राथमिकता

२.न्युज रिपोर्टर
योग्यता : जुनसुकै बिषयमा कम्तीमा प्रविणता प्रमाण पत्र तह पास गरेको
कुनै पनि सञ्चार सस्थामा काम गरेकोलाई मात्र प्राथमिता ।
( रिपोर्टरका लागि पुर्वका अन्य स्थानबाट पनि आवेदन दिन सकिने छ ।


फारम पाईने स्थान ः
पुर्व नेपाल मिडिया हाउस प्रालि
एस एन मार्केट दमक ,
CSCI एजुकेसन फाउण्डेसन
एस एन मार्केट दमक ,
फोन नं : ०२३ ५८१५४४
मोवाइर्ल नम्वर: ९८४०१४२८८५, ९८२४३१२६०० ९८५२६७६३३४
अनलाईवाट पनि आवेदन दिन सकिनेछ ।

फारम डाउनलोड गर्नका लागि

Click Here मा लग अन गर्नु होला ।
फारम भरेपछि आफ्नो वायोडाटा सहित [email protected] मा इमेल गर्न सकिने छ ।
आवेद बैखाख २७ गते भित्र आईसक्नु पर्ने छ ।
अन्र्तवार्ता २८ गते बिहिवार पूर्व नेपाल मिडिया हाउसको कार्यालय दमकमा हुने छ ।

Download